Programs

4 Results

जागरण

हरेक दिन विहान ५ देखि ६ बजे र शुक्रबार बाहेक हरेक रात १० देखि ११ बजे सम्म मिरा बस्नेतको साथमा सुन्न सक्नुहुनेछ ।

लोक ढुकढुकी

शनिबार बाहेक हरेक दिन १० देखि ११ बजे सम्म शिवराम भण्डारीको साथमा सुन्न सक्नुहुनेछ ।

सदाबहार

हरेक हप्ता सोमबार साँझ ७ देखि ८ बजे र पुन प्रसारण शुक्रबार १० देखि ११ बजे सम्म मञ्जु कार्की लामिछानेको साथमा सुन्न सक्नुहुनेछ ।

नौलो तरङ्ग

हरेक हप्ता आइतबार ३ देखि ४ बजे र पुन प्रसारण बुधबार ११ देखि १२ बजे सम्म सबिना कार्कीको साथमा सुन्न सक्नुहुनेछ ।