विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गर्दै चितवन ३ बाट प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित

चितवन । राप्रपाका चर्चित नेता विक्रम पाण्डेलाई ठूलो मतान्तरले पछि पार्दै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रचण्डले राप्रपाका चर्चित...

आफ्नै श्रीमानले भोट नदिँदा पनि १६ हजार मत अन्तरले चुनाव जितिन् जनमोर्चाकी दुर्गाले

काठमाडौं। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेलले आफ्ना श्रीमान् भोट नदिए पनि बिजयी भएकी छिन् । प्रतिनिधि सभाको निर्वाचनमा आफू उम्मेदवार भएकी दुर्गाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा। गोविन्दराज...

बिना मगरद्धारा काँग्रेसका दिवानसिंह विष्ट भारी मतले पराजित

भीमदत्तनगर : कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई...

काँग्रेसका चर्चित नेता एनपी साउद कञ्चनपुरबाट पराजित

भीमदत्तनगर : कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार तथा नेकपा (एमाले)का नरबहादुर धामी निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न मतगणनाअनुसार निर्वाचित उम्मेदवार धामीले ३३ हजार...

अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत महावीर पुनलाई दिइयो यस्तो महत्वपूर्ण सम्मान

बुटवल : रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ । अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई...

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला भारी मतान्तरले बिजयी

नवलपरासी - प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर...

ताजा खबर

नुवाकोटमा विजयी र्‍यालीबाट फर्कंदा दुर्घटनामा परी एकको मृत्यु

  नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची ...

देश

थप

सुनसरी ३ मा एमालेकी भगवतीको अग्रता तोड्दै गच्छदारले ३२ मतले लिड गरे लगत्तै मतगणना रोकियो, यस्तो छ विवादको कारण

विजयकुमार गच्छदार उम्मेद्वार रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ। अर्धकट्टी सहितको मतपत्र भेटिएको भन्दै एमालेका कार्यकर्ताले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।सुरुदेखि एमाले उम्मेद्वार भगवती चौधरीले अग्रता लिएकी थिइन्।  एकाएक काँग्रेस उम्मेद्वार विजयकुमार गच्छदारले चौधरीलाई पछिपार्दै अग्रता लिदै गर्दा अर्धकट्टी सहितको मतपत्र भेटिएको भन्दै एमालेका ...

नुवाकोटमा विजयी र्‍यालीबाट फर्कंदा दुर्घटनामा परी एकको मृत्यु

  नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ...

काँग्रेसका डा नारायण खड्का उदयपुर क्षेत्र नं १ बाट बिजयी

उदयपुर, २५ मंसिर - उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली ...

सुनसरी ४ मा काँग्रेसका अर्थमन्त्री कार्की विजयी

  इनरुवा : प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी ...

अर्थ

थप

मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

काठमाडौँ -मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घोषणा गरिएको छ । आज मोबाइल रिचार्जका खोल र सुर्ती एवं गुट्खाका खोल ल्याउनेलाई रु १५० पुरस्कार दिइएको चक्रपथ सफाइ अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो । चक्रपथ सफाइको ३७ औँ हप्तामा आज ग्रिनसिटी अस्पताल–वसुन्धरा ...

घट्यो सुनचाँदीको भाउ

काठमाडौँ -सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ...

भटमाससँग नुन चामल साट्दै ग्रामीण भेगका कृषक

डडेल्धुरा, २० मंसिर - पछिल्ला समयमा जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग नुन, चामललगायतका खाद्य सामग्री ...

कला/मनोरञ्जन

थप

अब फिल्म हेर्नेलाई जापान जाने अवसर

फिल्मले दर्शक हलमा तान्न विभिन्न खाले स्किमको घोषणा गरिरहँदा एउटा फिल्मले भने दर्शकलाई जापान घुमाउने स्किमको घोषणा गरेको छ । आगामी मंसिर २९ गतेबाट रिलिज हुन लागेको फिल्म माई लम ...

जब मोडल निराजन र अशिष्मा नकर्मी यस्तो रोमान्टिक अवस्थामा देखिए

गायक सुरज मानन्धरको नयाँ गीत “तिम्रो अंगालोमा” सार्बजनिक गरेका छन् । गीतमा गायक मानन्धरलाई अन्जु ...

दुबईमा यसरी सबैको ध्यान खिच्न सफल भइन् सुन्दरी नायिका नम्रता सापकोटा

काठमाडौँ । सुन्दरी नायिका नम्रता सापकोटा यतिबेला नयाँ ड्रेसअपका करण चर्चामा छिन् । हालै दुबईमा ...

चर्चित भारतीय अभिनेता शशीकपूरको निधन

नयाँ दिल्ली - भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । ...

स्वास्थ्य

थप

जडिबुटीबाटै सम्भव छ घातक रोगको उपचार

ललितपुर : काठमाडौंको कलंकी बस्दै आउनुभएका ७४ वर्षीय हेमराज गौतम ‘प्रोस्टेटग्लान्ड’ बढ्ने समस्याले निकै पीडित हुनुभयो । चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए । चिकित्सकले दुई पटकसम्म शल्यक्रिया गरी खुर्केर पनि फालिदिए । तर निको भएन । फेरि पलायो । चिकित्सकहरुले तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै उहाँको पिसाब थैलीमा झोला झुण्डाइदिए र अब निको नहुने घोषणा पनि गरिदिए । त्यसपछि भने उहाँ आयुर्वेदिक उपचारको खोजीमा लाग्नुभयो । गत वर्षको साउनमा उहाँ ललितपुरको महालक्ष्मी नगरपालिका, ९ स्थित लुभु, डाँडाथोकमा रहेको आरुष ...

भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु, सिडिओका कुरा– जन्म/मृत्यु भइराख्छ !

भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु भएको छ । जिल्लाका खत्याड, रोरु, गम्था, रिघा, ...

२६औं अन्तर्राष्ट्रिय अपांग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । अन्तर्राष्ट्रिय अपांग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । २६औं अन्तर्राष्ट्रिय अपांग दिवसका ...

साहित्य

थप

तथागत

उस्ताद सुदर्शन राजोपाध्याय् तथागतको रुपमा यस संसारमा आउनु भयोविश्वमा शान्ति छर्नु भयोमानव समुहमा शान्तिको गुणगान फैलाउनु भयोशान्तिको ज्ञान दिनु भयोबुद्वको नामबाट यो विश्वमा चर्चित हुनु भयोविश्वमा नै ज्ञान भण्डारण गर्न सहयोग ...

आत्माले भन्छ मलाई

अम्बिका गुरुङहो तिमीले दिएका व्यथाहरु म भित्रबाट सहि नसक्नु भएर बाहिर पछारिन्छ मेरा आखाहरुमा नियालेर हेर काला काला धब्बाहरु मेरा आखाहरुमा खडेरी परेको छ आशुजत्ति रित्तिएर । तिमिलाइ त सन्तोष होला ...

किन किन बोल्न मन लाग्छ

अम्बिका गुरुङतर्क झुटो हुन् सक्ला जुन म बयान गर्दै छुमेरा हरेक शब्दमिथ्या हुन सक्लान त्यसैले त पहिले नै माफिनामा चडाउदै छु । कहिलेकाँही यस्तै हुन्छतर पनि किन किन बोल्न मन लाग्छ ...

विविध

थप

रोटरी क्लव अफ जावलाखेलद्वारा न्यानो कपडा तथा खाद्यान्न प्रदान

ललितपुर । रोटरी क्लव अफ जावलाखेलले मंगलवार थसीखेल स्थित “स्नेहको काख “ नामक सस्थालाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेको छ । उक्त संस्थामा रहेका असहाय,अनाथ तथा मानसिक रुपमा अस्वस्थ ...

हिमालकी छोरी लाक्पाफुटी शेर्पा

  लाक्पाफुटी शेर्पा सोलुखम्बु चौरिखर्ककी स्थानिय वासिन्दा हुन् । विस २०१६ सालमा उनी काठमाडौं आइन ...

रोटरीले मनायो विश्व पोलियो दिवस

काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ को आयोजनामा मंगलवार राजधानीमा विश्व पोलियो दिवस मनाइएको छ । ...

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा फ्यूचर स्टार्समा जानकारीमूलक कार्यक्रम

ललितपुर । ललितपुरको जावलाखेल स्थित फ्यूचर स्टार्स हाइस्कूलमा आत्महत्याका कारण र रोकथामका सम्बन्धमा विशेष जानकारीमूलक ...

अन्तर्वार्ता

थप

यो निर्वाचनमा राष्ट्रिय पार्टी बन्छौं, अर्को निर्वाचनमा नेपाली कांग्रेस बीपीको सरकार बन्छ

सुशिलमान शेरचन, महामन्त्री, नपाली कांग्रेस बीपी , नेपाली कांग्रेस बीपीको आवश्यक्ताबोध किन गर्नुभयो ?बीपीले २००३ सालमा निर्माण गरेको पार्टी हो नेपली कांग्रेस । यो विपी लगायत गणेशमान सिहं,कृष्णप्रसाद भट्टराई ,दिवानसिह ...

क्रान्तिप्रतिको गद्दारीलाई इतिहासले माफ गर्ने छैन

                                                शिला सिंह,समर्थक,रिभोलुसनरी कम्युनिष्ट मेनिफेस्टो गु्रप ,यूरोप नेपालमा अहिले वाम एकताको अभियान प्रारम्भ भएको छ , ...

खेलकुद

थप

नेपाल यूएईसँग सात विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली ...

कस्ले गर्यो अर्जेन्टिनामा नै मेसीको मूर्तिमाथी फेरि तोडफोड ?

 एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको रियो डि ला प्लाटाको तटमा रहेको मेसीको मुर्ति फेरी ...

अन्तराष्ट्रिय

थप

उत्तर कोरियालाई राष्ट्रसंघीय दूतको आग्रह : सञ्चारका सबै च्यानलहरु खुला राख्नु

उत्तर कोरिया- उत्तर कोरियाको राजधानी प्योङ्याङको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका एकजना विशेष दूतले उत्तर कोरियालाई सञ्चारका सबै संयन्त्रहरु खुला राख्न आग्रह गर्नुभएको छ ।उहाँले भन्नुभएको छ– आफ्नो मात्र अनुमान र ...

चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुने

बेइजिङ। चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग ...

प्रवास

थप

गैरकानुनी अमेरिका छिर्ने नेपालीका यस्ता छन् दुःख : खुट्टामा जीपीएस

नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) ...

केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रुपमा नेपाली युवती

काठमाडौं । अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रुपमा काम गर्ने युवतीको खोजी गर्दै ...

विचार/ब्लग

थप

स्याङजा २ मा भएको यसो हो

राजेन्द्र डुम्रे  स्यांङजा २ को निर्बाचनको वास्तविकता सून्दा अपत्यरिलो छ । जब गोपालमान टिकट लिएर आए अनी ताण्डव सुरु भो । आऊना साथ वालिंङ गल्याङ चापकोटमा निर्देशन दिए तपाईहरूले सकेको जानेको ...

सन्दर्भ : सर्वसत्तावादी सिद्वान्त

शीला सिंह       हाल पूंजीवादी साम्राज्यवादले जोडतोडका साथ साम्यवाद भनेको सर्वसत्तावादी शासन हो ...