कला/मनोरञ्जन

सलमानको ‘टाइगर जिन्दा है’को ट्रेलर ट्रन्डिगं नम्बर एकमा (भिडियोसहित)

एजेन्सी । सलमान खान र क्याट्रिना कैफको चर्चित फिल्म टाइगर जिन्दा है को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज भएको छोटो समयमा नै यसको चर्चा ब्यापक भएका कारण भिडियो लगातार ट्रन्डिगंमा पर्न सफल भएको हो । यो समाचार तयार पार्दासम्म ट्रेलरलाई २ करोड १९ लाख बढीले हेरिसकेका छन् ।

ट्रेलरमा सलमान खान र कट्रिना कैफको खतरनाक एक्सन देख्न सकिन्छ । ट्रेलरमा सलमान मात्र नभइ कट्रिनाले पनि निकै खतरनाक स्टन्ट गरेकी छिन् । फिल्ममा सलमान भारतीय जासुसी एजेन्सी ‘र’को एजेन्ट छन् भने कट्रिना पाकिस्तानी एजेन्ट छिन् । २२ डिसेम्बरमा रिलिज हुने यो फिल्मलाई प्रतिक्षित फिल्मका रुपमा लिइएको छ ।

प्रतिकृया दिनुहोस