Slider

बत्ती बाल्नका लागि आमा, छोरा र छोरीले विद्युत्का खम्बा बोकेर घरतर्फ जाँदै

बाजुरा - बाजुराको स्वामीकार्तिक गाउँपालिका–३ मा बिजुली बत्ती बाल्नका लागि आमा, छोरा र छोरीले पिलुचौरबाट विद्युत्का खम्बा लिइएर घरतर्फ आउँदै। तस्बिर : प्रेम रौले,बाजुरा 

प्रतिकृया दिनुहोस