Slider

धान काट्न आधुनिक उपकरण प्रयोग, कृषि उपकरणको प्रयोगपछि किसानलाई कृषि कार्य गर्न सहज

कञ्चनपुर - कञ्चनपुरको जोनापुरका किसान पावर टिलरमा रिपर जडान गरी धान काटदै । आधुनिक कृषि उपकरणको प्रयोग गर्न थालेपछि किसानलाई कृषि कार्य गर्न सहज भएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्रतिकृया दिनुहोस