विविध

रोटरी क्लव गोगंवुको नयाँ वसपार्क सरसफाई छैटौ हप्तामा

 

 काठमाडौं । राटरी क्लव अफ गोंगवुले हरेक शनिवार गर्ने नयाँ बसपार्क सरसफाई अभियान आज छैटो पटक पनि सम्पन्न भएको छ । रोटरी क्लव अफ गोंगवु, रोट्रयाक्ट, इन्टरयाक्ट र वसपार्कभित्रका व्यवसायी मिलेर सरसफाई गरिएको हो । हरेक शनिवार विहान सरसफाईको कार्यक्रम गरिने रोटरी क्लव अफ गोंगवुकी प्रेसिडेन्ट कोपिला पोखरेलले जानकारी दिईन । रोटरी क्लव अफ गोंगबले विगत डेढ महिनादेखि सरसफाईको कार्यक्रमको अगुवाई गरिरहेको छ । नयां वसपार्कलाई सभ्य एवं सुन्दर बनाउने काममा नयां वसपार्क व्यवस्थापनको ठेकेदार कम्पनी ल्होत्से र रोटरी क्लव अफ गोगंवु सहकार्यमा रहेका छन् ।

प्रतिकृया दिनुहोस