विविध

एकसय नौ जनाले गरे रक्तदान

 

काठमाडौं । शनिवार काठमाडौंको कलंकीस्थिति नेपाल नेशनल हस्पिटलमा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको आयोजना नेपाल नेशनल हस्पिटल , जनता क्लिनिक र रोटरी क्लव अफ जावलाखेलले संयुक्त रुपमा  गरेका हुन् ।

प्रतिकृया दिनुहोस