विविध

नेपाल नेशनल हस्पिटलको प्राविधिक सहयोगमा निुशल्क स्वास्थ्य शिविर हुने

काठमाडौं । नेपाल नेशनल हस्पिटल कलंकी काठमाडौंको प्राविधिक सहयोगमा मकवानपुरको थाहा नगरपालिकाको पालुङमा शनिवार निशुल्क स्वास्थ्य शिविरि हुने भएको छ । थाहा नगरपालिका र लायन्स कल्व अफ पिस थाहाको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । शिविरमा छालारोग, मृगौला रोग, सुगर चेकअप,छातीरोग,बालरोग, अर्थोपेडिक्स, गाइनाक्लोजि लगायतका रोगको जाँच  तथा निशुल्क औषधी वितरण गरिने समेत जनाइएको छ ।

प्रतिकृया दिनुहोस