Slider

माछा मार्नेक्रममा गोहीले हात लगेका महत्तोले सेल्फी लिंदै

चितवन – पूर्वी चितवनको ईचर्नी खोलामा माछा मार्नेक्रममा गोहीले हात लगेका चितवन खैैरहनीका धर्मपुरका ४६ वर्षीय प्रसाद महत्तो आफ्ना हात नभएको शरिरको सेल्फी लिंदै । झण्डे १५ दिन भरतपुरको एलाइभ अस्पतालमा उपचार पश्चात उनी अहिले खुसीका साथ घर फर्किएका छन् । तस्बिर नारायण ढुंगाना

प्रतिकृया दिनुहोस