कला/मनोरञ्जन

आमाले थालेको रेष्टुरेण्टको ओपनिगंमा शाहरुखकी छोरीको देखियो यस्तो ‘ग्ल्यामरस लुक

एजेन्सी । शाहरुख खानकी छोरी सुहानीले कुनै चलचित्रमा अभिनय त गरेकी छैनन् तर उनको चर्चा कुनै सेलिब्रेटीको भन्दा कम छैन । सुहानीकी आमाले सुरु गरेको रेष्टुरेण्डको ओपनिगंका अवसरमा उनी बोल्ड अवतारमा देखा परेसँगै फेरी एक पटक मिडियाको तारो बनिन् । निकै नै अवतारमा देखा परेकी उनी अधिकांश समय मुस्कुराई मात्रै रहेकी हुन्थिन् । सो अवसरमा बलिउडका चर्चित हस्तिहरु सोनम कपूर, आलिया भट्ट, करन जोहर, मलाइका अरोडा, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज, लगायका पाहुनाहरुको उपस्थिती रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस