देश

नुवाकोटको त्रिशुली जलविद्युत गृहमा आगलागी

विदुर । नुवाकोटको त्रिशुली जलविद्युत गृहमा आगलागी भएको छ । केहिबेर अघिबाट आगो लागेको थियो ।

अहिले दमकल पुगेर त्यहाँ आगो निभाउने प्रयास गरिरहेको छ । तर पनि प्रयास भने सफल हुन सकेको छैन । आगलागीका कारण विद्युत आपुर्ति बन्द भएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ 

प्रतिकृया दिनुहोस