साहित्य

प्रणय र अतिरिक्त बजारमा

काठमाडौं । साहित्यकार डिआर उपाध्यायको उपन्यास अतिरिक्त बजारमा आएको छ । यसका साथमा एल्बम प्रणय पनि सार्वजनिक गरियो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, संगीतकार चण्डीप्रसाद काप्mले, कानुनविद् तथा गीतकार डा. भिमार्जुन आचार्यले पुस्तक र एल्बम सार्वजनिक गरे ।

प्रतिकृया दिनुहोस