देश

डन अशोक लामामाथि प्रहरी इन्काउन्टर

ललितपुर। शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके डन अशोक लामामाथि प्रहरी इन्काउन्टर भएको छ ।

प्रहरी टोलीमाथि जाइलागेका लामामाथि प्रहरीले गोली चलाएको हो । उनी मोस्ट वान्टेड सूचीमा रहेका थिए ।

लामालाई पक्राउ गर्न प्रहरी अपराध महाशाखाको एउटा टोली त्यहाँ पुगेको थियो । एउटा गोली लागेका लामाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस