देश

भारतले कच्चा पदार्थ नदिएपछि सेनाको इमल्सन प्लान्ट बन्द 

काठमाडौँ । भारतले गोलीगठ्ठा तथा विस्फोट पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुस्थित सुनाचरी ईमल्सन प्लान्ट बनद भएको छ।

कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उधोग मन्त्रालयको संयुक्त लगानी सञ्चालिन प्लान्ट घरायसी बनेको हो।

काठमाडौं तराइ दु्रतमार्थ निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ मागअनुसार नदिएको स्रोतको भनाई छ। आजको कारोबार दैनिकले खबर छापेको छ।

प्रतिकृया दिनुहोस