अर्थ

अण्डाको मूल्य लगातार बढ्न थालेपछि…

काठमाडौँ, २६ वैशाख । अण्डाको मूल्य लगातार बढ्न थालेको छ ।

वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य ३ सय रुपैयाँ कायम भएको थियो ।

दुई सातापछि नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि बढाएको छ ।

ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ३० र मझौलाको ३ सय रुपैयाँ तोकेको छ ।

एक क्रेटमा ३० वटा अण्डा हुन्छन् । कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस