अर्थ

अदुवापछि चियामा भारतीय अवरोध

काठमाडौँ, २६ वैशाख । केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ ।

भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी ठप्प छ ।चिया बोकेका एक दर्जन ट्रक पानीट्यांकी भन्सार परिसरमा थन्किएका छन् ।

समाचारमा लेखिएको छ, नेपाली चियामा भारतले अवरोध गर्न खोजेको पहिल्यै हो ।कबिर दुई बर्षअघि भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीको दार्जलिङ भमणका बेला दार्जलिङ टी एसोसियसनले नेपाली चिया निकासी रोक्न माग गर्दै ज्ञापनपत्र नै बुझाएको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस