कला/मनोरञ्जन

साम्राज्ञी अभिनित नयाँ फिल्म तिमि सँग’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा साम्राज्ञीसँग अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठले रोमान्स गरेका छन् ।

शिशिर राणा निर्मित तथा निर्देशित फिल्म को पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् ।

चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा प्रमोद कार्कीको छायाँकन, वनिश विक्रम शाह, मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी, दीपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस