Slider

देशकै होची महिला हुन् मालती : जसको छ ३२ ईन्च उचाई र तौल १४ किलोे तौल

देशकै होचा महिला सुन्दर हरैँचा नगरपालिका ४ निवासी मालती ऋषीदेव । सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिबप्रसाद ढकालसंग रहेकी १९ वर्षीया मालतीको उचाई ३२ ईन्च भने तौल १४ किलोे छ ।

तस्विर : गोपालप्रसाद पोखरेल

प्रतिकृया दिनुहोस