साहित्य

बैगुनीको यादले

अम्बिका गुरुङ
छोडी जानेलाई सम्झि
रोएँ म किन
वाचा बिर्सनेलाई सम्झि
आँखा रुझाएं किन
दुख्छ यो मन चर्केर
बैगुनीलाई सम्झेर
हराउने भो मेरो माया
बिलाएर यो संसारमा
जिउनु पर्ने भो मलाई
यो ओसिलो गहमा
उसको तस्बिर सजाई
आँधी आइरहेछ
हर दिन एकनास
मेरो जिबनमा
मेरो सपना चुर चुर भई
कति नमिठो विझाइरहेछ
यो छाती
बैगुनीको यादले ।

प्रतिकृया दिनुहोस