कला/मनोरञ्जन

सनी लियोनीपछि यि पोर्नस्टारले गरिन् बलिउडमा इन्ट्री, फिल्मको फस्ट लुकमा नै न्यूड !

एजेन्सी । चर्चित निर्माता तथा निर्देशक रामगोपाल वर्मा यतिबेला एक पोर्न स्टारका कारण चर्चामा छन् । कारण हो बलिउड सुन्दरी नायिका तथा पूर्व पोर्न स्टार सनी लियोनीकै शैलीमा अर्की सुन्दरी पोर्नस्टार मिया माल्कोवालाई बलिउडमा भित्र्याइनु ।

निर्माता तथा निर्देशक रामगोपाल वर्माले आफ्नै पहलमा मिया माल्कोवालाई बलिउडमा ल्याएर फिल्मको छायांकन समेत सुरु गरिसकेका छन् । भारतीय मिडियाका अनुसार फिल्मको नाम ‘गड सेक्स एण्ड ट्रुथ’ समेत राखिसकिएको छ । जसको फस्ट लुकमा नै मियालाई न्यूड रुपमा देखाइएको छ । तर यसलाई निकै कलात्मक ढंगले ढाकिएको छ ।

प्रतिकृया दिनुहोस