देश

अछाममा वाम गठबन्धन र कांग्रेसका कार्यकर्ताबीच झडप,बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौँ । अछामको बेतालमाण्डौ माबी मतदान केन्द्रमा झडप भएको छ। मतदान चलिरहेकै बेला त्यहा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको बताइएको छ । झडपमा परी काँग्रेसका तेजबहादुर बडायत घाइते भएका छन्।

उनको स्थानीय उपचार केन्द्रमा उपचार भइरहेको छ ।  अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी मतदान प्रक्रिया सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस