देश

पति प्रकाशलाई गुमाएकी बिना बिधुवा भेषमा पुगीन् मतदान गर्न

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको निधन भएपछि उनकी पत्नि बिना मगर बिधुवा भेषमा मतदान गर्न पुगेकी छिन् ।

वाम गठबन्धनकी साझा उम्मेदवार कञ्चनपुर क्षेत्र नम्बर - १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगरले मतदान गरेकी हुन्। पति प्रकाश दाहालको निधन भएकाले विना सेतो पछ्यौरा ओढेर मतदान केन्द्र पुगेकी थिइन्।विनासंग सोही क्षेत्रबाट कांग्रेसका दिवानसिंह विष्ट प्रतिस्पर्धामा छन्।

प्रतिकृया दिनुहोस