अर्थ

घट्यो सुनचाँदीको भाउ

काठमाडौँ -सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ सय रुपैयाले घटेर
तोलाको ५५ हजार श्रपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी पनि तोलाको १० रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सुनचाँदीको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस