Slider

नेपाल र भारतका अधिकारीहरुको सहमतीमा ७२ घण्टाका लागि वीरगन्ज नाका बन्द

नेपाल र भारतका अधिकारीहरुको सहमतीमा ७२ घण्टाका लागि वीरगन्ज नाका बन्द भएपछि मंगलबार नेपालतर्फ लामबद्ध सवारीसाधन । सोमबार राती १२ बजेदेखि बन्द गरिएको वीरगन्ज नाका मंसिर २१ गतेको चुनाव सम्पन्न भएपछि खोलिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । तस्बिर ः बिजय कुमार महतो, पर्सा

प्रतिकृया दिनुहोस