कला/मनोरञ्जन

दुबईमा यसरी सबैको ध्यान खिच्न सफल भइन् सुन्दरी नायिका नम्रता सापकोटा

काठमाडौँ । सुन्दरी नायिका नम्रता सापकोटा यतिबेला नयाँ ड्रेसअपका करण चर्चामा छिन् । हालै दुबईमा सम्पन्न दोश्रो नेपाली म्युजिक भिडियो अर्वाडमा रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको उनको पहिरनले उपस्थित अधिका.शको ध्यान खिचेपछि उनी एकाएक चर्चामा आएकी छिन्। चलचित्र सिक्नेचरबाट चलचित्र नगरीमा डेब्यू गरेकी नायिका नम्रता श्रेष्ठको यो अवतार युएर्इको आबुधाबीमा हालै सम्पन्न दोश्रो नेपाली म्युजिक भिडियो अर्वाडमा दखिएको हो ।

नायिका नम्रताको यस्तो हट अवतारका कारण दुबई मात्रै होइन नेपाली मिडियामा पनि राम्रो चर्चा पाइन् नम्रताले । रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको नम्रताको पहिरनले सबैको ध्यान खिच्यो । यस्ता कार्यक्रमहरूमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरू पहिरनमा बिषेश ध्यान दिने गर्छन्। त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ । यस्ता पहिरनलाई उनीहरु पारदर्शी पहिरन भन्न पछि पर्दैनन् ।

 

प्रतिकृया दिनुहोस