देश

मकवानपुरमा अन्धाधुन्द खुकुरी प्रहार दुईको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरी मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा दुई जनाको ज्यान गएको छ ।

अन्धाधुन्ध खुकुरी प्रहारबाट अर्को एक व्यक्ति घाइते भएका छन् ।सुमन बराइली भन्ने व्यक्ति ले खुकुरी प्रहार गरेको र उक्त व्यक्ति मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ ।खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेको र ठूलो क्षति हुन नपाएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस