Slider

नयाँ शक्तिको पत्रकार सम्मेलनमा बोल्दै नेतृ एवम् नेपालकी प्रख्यात अभिनेतृ करिश्मा मानन्धर

नयाँ शक्ति पार्टी नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीकी नेतृ एवम् नेपालकी प्रख्यात अभिनेतृ करिश्मा मानन्धर । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि चुनाव प्रचारका क्रममा नेतृ मानन्धर वीरगन्ज आउनु भएको छ । तस्विर : विजय कुमार महतो

प्रतिकृया दिनुहोस